Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Teacher License Mock Quiz

10:00
Page 1 of 5

1. हाल नेपालमा अध्यापन अनुमति पत्रको परीक्षामा उत्तीर्ण हुन कति अङ्क प्राप्त गर्नुपर्छ ?

2. शैक्षिक तालिम केन्द्रबाट सञ्चालन गरिने प्रमाणीकरण तालिममा सहभागी शिक्षकले विद्यालय फर्केको कति दिनभित्रमा दोस्रो खण्डको अभ्यास कार्यको प्रतिवेदन पेस गरि सक्नुपर्नेछ ?

3. प्रमाणीकरण तालिम पाइसकेका शिक्षकहरूका लागि मागअनुसारको विषयमा बढीमा कति दिनसम्मको पुनर्ताजगी तालिम सञ्चालन गर्न सकिने व्यवस्था रहेको छ ?

4. शिक्षक तालिम सञालन गर्नका लागि शैक्षिक जनशक्ति विकास केन्द्रको स्थापना कहिले भएको हो ?

5. विद्यालय क्षेत्र विकास योजनाले निर्धारण गरेको शिक्षकको पेसागत क्षमता विकास तथा व्यवस्थापन कार्ययोजना कार्यान्वयन गर्नका लागि पाँच वर्षमा कति रकम खर्च हुने आँकलन गरिएको छ ?

Page 2 of 5

6. शिक्षक सक्षमता प्रारूप, २०७२ ले शिर्षकको सक्षमताभित्र समावेश नगरेको विषय तलकामध्ये कुन हो ?

7. प्राथमिक शिक्षकहरूलाई तालिम दिने उद्देश्यले देशभर ९ ओटा प्राथमिक शिक्षक तालिम केन्द्रको स्थापना कहिले भयो ?

8. शैक्षिक जनशक्ति विकास केन्द्रको स्थापना गर्नका लागि कसले सिफारिस गरेको हो ?

9. शिक्षक पेसागत विकास प्रारूपअनुसार प्रमाणीकरण तालिम कति दिन र चरणमा सञ्चालन हुन्छ ?

10. शिक्षा नियमावलीको कुन नियममा शिक्षकले पालना गर्नुपर्ने आचरणहरू उल्लेख गरिएको छ ?

Page 3 of 5

11. उपत्यकाबाहिर धरानमा घुम्ती शिक्षक शिक्षण केन्द्र कहिले स्थापना भयो ?

12. विद्यालयमा विद्यार्थीहरूको सामाजिकीकरण र नेतृŒव विकासमा सहयोग पु¥याउने मुख्य निकाय कुन हो ?

13. शिक्षक पेसागत विकास प्रारूप (संशोधित) अनुसार प्रमाणीकरण तालिमको प्रत्येक चरणको दोस्रो खण्डमा सहभागी शिक्षको तोकिएका कार्यहरू सम्पन्न गरी कति दिनभित्र शिक्षा तालिम केन्द्रमा प्रतिवेदन पेस गर्नुपर्छ ?

14. शिक्षकको पेसागत विकास प्रारूपअनुसार प्रमाणीकरण तािलमको प्रत्येक चरण कति दिनको हुन्छ ?

15. कलेज अफ एजुकेसनको प्रथम दीक्षान्त समारोह कहिले भयो ?

Page 4 of 5

16. शिक्षक पेसागत विकास प्रारूपअनुसार प्रमाणीकरण तािलमको ३० दिनमध्ये तालिम केन्द्रमा आमनेसामने तालिम कति दिन सञ्चालन हुन्छ ?

17. शिक्षक पेसागत विकास प्रारूप, २०७२ को उद्देश्यसँग नमिल्ने पक्ष कुन हो ?

18. माध्यमिक शिक्षा विकास परियोजनाको उद्देश्य कतिओटा रहेका छन ?

19. नेपालमा औपचारिक रूपमा शिक्षक तालिमको सुरूवात कहिले भएको हो ?

20. हाल सेवाकालीन शिक्षक तालिमका लागि पाठ्यव्रmम निर्माण र स्वीकृति तथा नमुना तालिम स्रोत सामग्री विकास, प्रशिक्षक तयारी मापदण्ड विकाससम्बन्धी कार्य कसले गर्दछ ?

Page 5 of 5

21. शैक्षिक जनशक्ति विकास केन्द्र कहिले खारेज भयो ?

22. शिक्षक नेपाल विकास प्रारूप, २०७२ कहिले स्वीकृत भएको हो ?

23. शैक्षिक तालिम केन्द्रबाट सञ्चालन गरिने प्रमाणिकरण तालिममा अनुपस्थित रहँदा प्रतिसेसन कति अङ्क कट्टा गरिन्छ ?

24. कार्यक्षमताका आधारमा गरिने शिक्षक बढुवामा तालिमबापत जम्मा कति अङ्क पाउने व्यवस्था छ ?

25. हाल शिक्षक तालिमको समकक्षता निर्धारण कार्य कसको अधिकार क्षेत्रभित्र पर्दछ ?