Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Teacher License Mock Quiz

10:00
Page 1 of 5

1. अन्तर्दृष्टि सिकाइको सिद्धान्त कुन मनोविज्ञानको उपज हो?

2. Pavlov ले कुकुरको र्याल आउने प्रक्रियालाई कति खण्डमा विभाजन गरेका थिए?

3. पहिलो पुनर्बल जति ओटा प्रतिक्रिया देखाएपछि दिइन्छ त्यही अनुपातमा नभएर आवश्यकताअनुसार कम वा बढी प्रतिक्रिया वा कार्य गरेपश्चात् पुनर्बल दिने प्रक्रियालाई _______ पुनर्बल तालिका भनिन्छ।

4. Thorndike ले प्रतिपादन गरेको सिकाइका सहायक साहचर्यको नियम (Secondary law of association) मा कुन पर्छ?

5. प्राणीले देखाउने थुप्रै प्रतिक्रियाहरूमध्ये मिल्दा जुल्दा प्रतिक्रियाहरूको शृङ्खलालाई के भनिन्छ?

Page 2 of 5

6. उत्तेजनाहरूलाई छुट्याउन सक्नुलाई..... भनिन्छ ।

7. अन्तर्दृष्टिको विकासमा प्रभाव पार्ने प्रमुख तत्व कुन हो?

8. जब प्राणीले बहुप्रतिक्रिया देखाउँछ तब राम्रो नराम्रो छुट्टाई एकीकृत रूपमा आफ्नो प्रतिक्रिया देखाउँछ, त्यसलाई _____ भनिन्छ।

9. सिकारुले विद्यमान परिस्थिति वा समस्याका सम्पूर्ण पक्षहरूको निरीक्षण, अनुगमन, छानविन गरी आपसीसम्बन्ध बुझेर समस्याको समाधान गर्ने प्रक्रियालाई के भनिन्छ?

10. अन्तर्दृष्टि सिकाइको सिद्धान्त कुन सिद्धान्तको विरुद्धमा आएको हो?

Page 3 of 5

11. कुनै पनि कार्य गर्न प्राणीलाई क्रियाशील बनाउने तत्वलाई के भनिन्छ?

12. कुनै पनि प्रतिक्रिया हराएपछि केही समयको अन्तरालपछि उद्दीपकको सहायताले पुनः प्राप्त गर्न सकिन्छ भने त्यसलाई के भनिन्छ?

13. तलका मध्ये उत्तेजना प्रतिव्रिmयाको सिद्धान्त (S–R Theory) कुन हो ?

14. प्रयासलाई सिकाइको मूल आधार मान्ने सिद्धान्त कुन हो?

15. Thorndike ले प्राथमिक र सहायक नियमको प्रतिपादन कहिले गरेका हुन्?

Page 4 of 5

16. उद्दीपक र प्रतिक्रियाबीच सम्बन्ध स्थापना हुनुलाई के भनिन्छ?

17. प्रत्यक्षीकरण (Perception) लाई सिकाइको प्रमुख माध्यम मान्ने सिद्धान्त कुन हो?

18. अन्तर्दृष्टिको सिकाइ सिद्धान्तलाई तलको कुन कार्यका लागि प्रयोग गर्न सकिन्छ?

19. . सिक्ने व्यक्तिले आफ्नो तर्क, वितर्क, मनन, सोच विचार गरेर, विभिन्न विकल्पहरूमध्ये उत्तम विकल्प छनोट गरी समस्या समाधानका लागि एउटै विकल्पमा केन्द्रित हुने प्रक्रियालाई के भनिन्छ?

20. प्राणीलाई प्रदान गरिने पुनर्बलको समय निश्चित नगरिने प्रक्रियालाई _____________ भनिन्छ।

Page 5 of 5

21. तोकिएको निश्चित प्रतिक्रिया पश्चात् पुनर्बल दिने प्रक्रियालाई _____ पुनर्बल तालिका भनिन्छ।

22. स्वभाविक उत्तेजना वा प्राकृतिक उत्तेजनासँग अस्वभाविक उत्तेजनाको सम्बन्ध जोडेर अस्वभाविक उत्तेजनाले पनि स्वभाविक उत्तेजनाले जस्तै प्रतिव्रिया गर्दछ र प्राणीको व्यवहारमा परिवर्तन देखा पर्दछ भने त्यसलाई भनिन्छ ।

23. Thorndike ले प्रतिपादन गरेको सिकाइका सहायक नियमहरू (Secondary or Subordinate laws of learning) अन्तर्गत कुन पर्दैन?

24. दुई ओटा उत्तेजनाबीच नजिकको सम्बन्ध वा घनिष्ट सम्बन्ध स्थापना हुनुलाई के भनिन्छ?

25. उत्तेजनाको विभेदीकरण पश्चात् प्रतिक्रिया नदेखाउनुलाई के भनिन्छ?