Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Teacher License Mock Quiz

10:00
Page 1 of 5

1. विद्यालय स्रोत पहिचान तथा परिचालन गर्ने उपायहरूमा तलकामध्ये कुन सही हो ?

2. विद्यालयको सामाजिक परीक्षणको प्रतिवेदन कहिलेसम्म विद्यालय निरीक्षकसमक्ष पेस गर्नुपर्ने व्यवस्था रहेको छ ?

3. सामाजीक परीक्षण समितीलाई विद्यालयको विवरण कसले उपलब्ध गराउँदछ ?

4. गाउँ वा नगर शिक्षा योजना कार्यन्वयन गर्ने मुख्य दायित्व तलकामध्ये कसको हो ?

5. विद्यालय सुधार योजना परीक्षणको रूपमा सर्वप्रथम कति जिल्लाबाट प्रारम्भ गरिएको थियो ?

Page 2 of 5

6. शिक्षक, विद्यार्थी र अभिभावकबीचमा तलकामध्ये कस्तो सम्बन्ध हुनुपर्दछ ?

7. समुदाय र विद्यालयबीच सुमधुर सम्बन्ध स्थापना गर्नका लागि तलका मध्ये कसको मुख्य भूमिका रहेको हुन्छ ?

8. शिक्षा ऐन (संशोधनसहित) अनुसार गाउँ वा नगर शिक्षा समितिमा जिल्ला शिक्षा समितिले मनोनित गर्ने सदस्य को हुन् ?

9. शिक्षा नियमावली (आठौँ संशोधन), २०५९ को कुन नियममा विद्यालयमा सामाजिक परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ ?

10. शिक्षा ऐन २०२८ अनुसार गाउँ शिक्षा समितिको अध्यक्षको रहने व्यवस्था छ ?

Page 3 of 5

11. सार्वजनीक सुनुवाई सञ्चालन कार्यविधि २०७३ अनुसार सुनुवाई समितिको संयोजक को हुने प्रावधान छ ?

12. शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार प्रत्येक विद्यालयमा एउटा विद्यालय कोष हुनेछ ? जसमा देहायका कुनकुन रकमहरू हुनेछन् ।

13. उत्तर बाल्य अवस्थाका बालबालिकाहरूलाई बढि प्रभाव पार्ने सामाजिकीकरणको निकाय तलका मध्ये कुन हो ?

14. नेपालको संविधान २०७२ को कति अनुसूचीमा÷स्थानिय तह प्रदेश तह र सङ्घको साझा अधिकार तोकिएको छ ?

15. विद्यालय सुधार योजनाको निर्माण गर्दा विद्यालयको अवस्था विश्लेषण खण्डमा कति ओटा उपशीर्षक राखिएको छ ?

Page 4 of 5

16. नेपालमा विद्यालय सुधार योजना कुन रूपमा रहेको छ ?

17. विद्यालय सामाजिक परीक्षण समिति गठन गर्दा कुन अनुसूचीअनुसारका विषयवस्तुहरू समेट्नुपर्ने व्यवस्था रहेको छ ?

18. सार्वजनिक सुनुवाई समितिका कति जना महिला सदस्य हुन्छन् ?

19. विद्यालय सामाजिक परीक्षण प्रतिवेदन कार्यन्वयन गर्ने मुख्य जिम्मेवारी कसको रहेको हुन्छ ?

20. गाँउ शिक्षा योजनाले मुख्य गरेर कुन शिक्षाको विकासमा बढी जोड दिन्छ ?

Page 5 of 5

21. तलका भनाइहरू विचार गर्नुहोस् ।

22. शिक्षा ऐन २०२८ (संशोधन) सहितमा गाउँ वा नगर शिक्षा समितिको व्यवस्था कति दफामा गरिएको छ ?

23. विद्यालय सुधार योजनाको स्वःलेखाजोखा र स्वीकृति तलकामध्ये कसले गर्दछ ?

24. विद्यालय सुधार योजनामा विपद् पूर्वतयारीका विषयवस्तुहरू समावेश गर्न कहिलेदेखि सुरूबाट गरिएको हो ?

25. स्थानीय स्रोत परिचालन र व्यवस्थापनमा देखिएका समस्याहरू तलकामध्ये कुनकुन हुन ?