Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Teacher License Mock Quiz

10:00
Page 1 of 5

1. तलका मध्ये कुन 'क्लाउड स्टोरेज' सेवा हो ?

2. कम्प्युटरका 'पिता' (Father) भनेर कसलाई चिनिन्छ ?

3. आधुनिक कम्प्युटरका 'पिता' (Father of Modern Computer) को रूपमा कसलाई चिनिन्छ ?

4. तलका मध्ये कुन सामान्य प्रयोजनको कम्प्युटर (General Purpose Computer) हो ?

5. १ केबी (KB) ले के जनाउँछ ?

Page 2 of 5

6. नेपालको पहिलो पूर्ण साक्षर जिल्ला कुन हो ?

7. तलका मध्ये कुन पोइन्टिङ यन्त्र (Pointing Device) हो ?

8. पहिले नै सङ्कलन गरिएका तथ्याङ्कलाई पुनः प्रयोग गर्दा त्यस्ता तथ्याङ्कलाई के भनिन्छ ?

9. साइबर अपराध नियन्त्रणका लागि नेपालमा कुन ऐन प्रमुख रूपमा छ ?

10. चार्ल्स ब्याबेजले डिजाइन गरेको पहिलो मेकानिकल कम्प्युटरलाई के भनिन्थ्यो ?

Page 3 of 5

11. वर्ल्ड वाइड वेब (WWW) को आविष्कारकर्ता को हुन् ?

12. सफ्टवेयर (Software) भन्नाले के बुझिन्छ ?

13. तलका मध्ये कुन DOS (Disk Operating System) को विशेषता हो ?

14. तलका मध्ये कुन एन्टिभाइरस सफ्टवेयर होइन ?

15. वर्डप्याड (WordPad) को फाइल एक्सटेन्सन सामान्यतया के हुन्छ ?

Page 4 of 5

16. वेब ठेगाना (URL) मा '.org' ले सामान्यतया के जनाउँछ ?

17. नेपालमा शैक्षिक सूचना व्यवस्थापनको कार्य सबैभन्दा पहिले कुन सालमा सुरु भएको थियो ?

18. IEMIS सफ्टवेयरमा विद्यार्थी, शिक्षक, विषय, भौतिक संरचना आदि जानकारी राख्नका लागि के-के हुन्छन् ?

19. HTTP को पूरा रूप के हो ?

20. IEMIS लाई Web Based आधारित कहिले बनाइएको हो ?

Page 5 of 5

21. MS Word मा 'फाइन्ड एण्ड रिप्लेस' (Find and Replace) को लागि कुन सर्टकट कुञ्जी प्रयोग गरिन्छ ?

22. तलका मध्ये कुन भण्डारण यन्त्र (Storage Device) मा सबैभन्दा धेरै डाटा भण्डारण गर्न सकिन्छ ?

23. ICT नीति, २०७२ अनुसार सन् २०२० सम्ममा कति प्रतिशत नेपालीलाई डिजिटल साक्षर बनाउने लक्ष्य राखिएको थियो ?

24. तलका मध्ये कुन सहयोगात्मक सिकाइ (Collaborative Learning) को उपकरण हो ?

25. फ्ल्यास रिपोर्टिङ सिस्टम (Flash Reporting System) को थालनी कहिले भएको थियो ?