Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Teacher License Mock Quiz

10:00
Page 1 of 5

1. कार्यमूलक अनुसन्धानको प्रक्रिया कस्तो हुन्छ ?

2. तलका मध्ये कुन अनुसन्धानलाई "Classroom-based Research" पनि भनिन्छ ?

3. तलका मध्ये कुन व्यावहारिक अनुसन्धानको विशेषता हो ?

4. "शैक्षिक अनुसन्धान शैक्षिक अवस्थामा व्यवहारको विज्ञानको विकासका लागि लक्षित क्रियाकलाप हो" भन्ने कसको भनाइ हो ?

5. कुन अनुसन्धानलाई "Problem Oriented Research" पनि भनिन्छ ?

Page 2 of 5

6. तलका मध्ये कुन कार्यमूलक अनुसन्धानको प्रकार हो ?

7. "शैक्षिक अनुसन्धान शिक्षाको क्षेत्रको अध्ययन तथा खोजी हो" भन्ने परिभाषा कसको हो ?

8. कार्यमूलक अनुसन्धानको विशेषता तलका मध्ये कुन होइन ?

9. कार्यमूलक अनुसन्धान र घटना अध्ययनबीचको समानता के हो ?

10. कार्यमूलक अनुसन्धानको सन्दर्भमा "पेसाकर्मी" भन्नाले प्रायः कसलाई बुझिन्छ ?

Page 3 of 5

11. घटना अध्ययनमा सामान्यतया कस्तो प्रश्नहरूको जवाफ खोजिन्छ ?

12. कार्यमूलक अनुसन्धानको प्रक्रियामा "प्रतिबिम्बन" (Reflection) को के अर्थ हो ?

13. कार्यमूलक अनुसन्धानको प्रक्रिया निम्न मध्ये कुन चक्रसँग मिल्दोजुल्दो छ ?

14. कक्षाकोठाको समस्या पहिचानको लागि तलका मध्ये कुन सबैभन्दा प्रभावकारी तरिका हो ?

15. कार्यमूलक अनुसन्धानको अवधारणाको विकास र प्रयोग शिक्षा क्षेत्रमा कसले गराए ?

Page 4 of 5

16. कुन अनुसन्धानले ज्ञानलाई सार्थक बनाउनका लागि उपयोगितावादी प्रक्रिया अपनाउँछ ?

17. "कार्यमूलक अनुसन्धान भनेको योजना, कार्यान्वयन र नतिजाको पहिचान सहितको चक्रीय प्रक्रिया हो" भन्ने कसको भनाइ हो ?

18. "Action Research is a cyclical process involving planning, action, observation and reflection" भन्ने उक्तिलाई समर्थन गर्ने विद्वान् को हुन् ?

19. कार्यमूलक अनुसन्धानलाई अर्को कस्तो नामले चिनिन्छ ?

20. कार्यमूलक अनुसन्धानको पहिलो चरण के हो ?

Page 5 of 5

21. घटना अध्ययनको एक मुख्य उद्देश्य के हो ?

22. तलका मध्ये कुन अनुसन्धान विशेषगरी कक्षाकोठाको अवस्था सुधारमा केन्द्रित हुन्छ ?

23. तलका मध्ये कुन आधारभूत अनुसन्धानको उदाहरण हो ?

24. कार्यमूलक अनुसन्धानमा सक्रिय भूमिका कसको हुन्छ ?

25. कार्यमूलक अनुसन्धानको एक मुख्य विशेषता के हो ?