Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Teacher License Mock Quiz

10:00
Page 1 of 5

1. कक्षा १-३ को एकीकृत पाठ्यक्रम २०७६ मा विद्यार्थी मूल्याङ्कन कसरी गरिन्छ ?

2. परीक्षणको वैधता (Validity) र विश्वसनीयता (Reliability) बीचको सम्बन्ध कस्तो हुन्छ ?

3. वस्तुगत प्रश्नको तुलनामा निबन्धात्मक प्रश्न (Essay Question) को एक मुख्य सीमितता के हो ?

4. . निर्णयात्मक मूल्याङ्कन (Summative Evaluation) को मुख्य उद्देश्य के हो ?

5. राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार कक्षा ११ र १२ को परीक्षाको सम्पूर्ण जिम्मेवारी कसको हुन्छ ?

Page 2 of 5

6. कुनै परीक्षणको व्यावहारिकता (Practicality) भन्नाले के बुझिन्छ ?

7. विशिष्टीकरण तालिका (Specification Table) निर्माणले सुनिश्चित गर्न मुख्य सहयोग पुर्याउने वैधता कुन हो ?

8. मापन, आकलन र मूल्याङ्कन मध्ये सबैभन्दा नवीन अवधारणा कुन हो ?

9. शिक्षक निर्मित परीक्षा (Teacher Made Test) को एक मुख्य विशेषता के हो ?

10. मूल प्रमाणपत्र प्राप्त गर्न नसकेका विद्यार्थीले ग्रेड बृद्धि परीक्षामा कति पटकसम्म सहभागी हुन पाउँछन् ?

Page 3 of 5

11. निम्न मध्ये कुन प्रश्न प्रकार अनुमान (Guessing) को सम्भावना बढी हुन्छ ?

12. रचनात्मक वैधता (Construct Validity) ले के मापन गर्छ ?

13. विद्यालय शिक्षाको वर्तमान मूल्याङ्कन पद्धति अनुसार कक्षा ४-८ मा निर्णयात्मक मूल्याङ्कनमा आन्तरिक मूल्याङ्कनको भार कति प्रतिशत हुन्छ ?

14. . निम्न मध्ये कुन मूल्याङ्कनको गैरपरीक्षण साधन हो ?

15. सिकाइको वैधता निर्धारण कुन मूल्याङ्कनले गर्दछ ?

Page 4 of 5

16. टायलर (Tyler) का अनुसार मापन (Measurement) भनेको के हो ?

17. विद्यालय तहमा मूल्याङ्कनको अन्तिम उद्देश्य के हुनुपर्छ ?

18. कुनै विद्यार्थीले नेपाली विषयमा १०० पूर्णाङ्कमा ६५ अङ्क प्राप्त गर्यो भने यो निम्न मध्ये के हो ?

19. वस्तुगत प्रश्न (Objective Question) को एक मुख्य विशेषता के हो ?

20. परीक्षाको स्तरीकरण, एकरूपता र वैधताका लागि कुन तालिकाले महत्वपूर्ण भूमिका खेल्छ ?

Page 5 of 5

21. लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार निर्णयात्मक मूल्याङ्कनका लागि लिइने परीक्षामा सहभागी हुन विद्यार्थीको उपस्थिति कति प्रतिशत हुनुपर्छ ?

22. विशेषज्ञहरूद्वारा निर्मित, मानक निर्धारण भएको, एकरूपता रहेको परीक्षालाई के भनिन्छ ?

23. विशिष्टीकरण तालिका (Specification Table) को मुख्य उद्देश्य के हो ?

24. लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार 'A+' (सर्वोत्तम) ग्रेडका लागि कति प्रतिशत अङ्क आवश्यक पर्छ ?

25. निर्माणात्मक मूल्याङ्कन (Formative Evaluation) को साधनहरू निम्न मध्ये कुन हुन् ?