Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Teacher License Mock Quiz

10:00
Page 1 of 5

1. निगमन विधिको प्रयोग सर्वप्रथम कसले गरेका थिए ?

2. नेपाली विषय शिक्षणमा कुन विधि सबैभन्दा उपयुक्त मानिन्छ ?

3. समालोचनात्मक चिन्तन प्रक्रियाको चरणहरूलाई IDEAS भनिन्छ। यसमा 'I' को अर्थ के हो ?

4. समालोचनात्मक चिन्तन (Critical Thinking) लाई औपचारिक रूपमा शिक्षा पद्धतिमा सिफारिस गर्ने निकाय कुन हो ?

5. अङ्ग्रेजी विषय शिक्षणमा प्रयोग हुने 'OSS Approach' को पूर्ण रूप के हो ?

Page 2 of 5

6. सहयोगात्मक सिकाइका लागि समूह निर्माण गर्दा सबैभन्दा प्रभावकारी समूह संरचना कुन हो ?

7. 'सामान्य नियम वा सिद्धान्तबाट विशिष्ट निष्कर्ष निकालिने' शिक्षण विधि कुन हो ?

8. प्रौढ शिक्षण विधि (Andragogy) को प्रतिपादक को हुन् ?

9. समालोचनात्मक चिन्तन (Critical Thinking) को ABC Framework अनुसार 'A' (Anticipation) चरणमा के गरिन्छ ?

10. उपचारात्मक शिक्षण (Remedial Teaching) मुख्यतया कुन समूहका विद्यार्थीहरूका लागि लक्षित हुन्छ ?

Page 3 of 5

11. विद्यार्थीहरूबीच विचारको आदानप्रदान, लोकतान्त्रिक अभ्यास र नेतृत्व विकासको अवसर प्रदान गर्ने शिक्षण विधि कुन हो ?

12. कम समयमा ठूलो सङ्ख्यामा विद्यार्थीलाई सूचना प्रदान गर्न सबैभन्दा प्रभावकारी शिक्षण विधि कुन हो ?

13. भूमिका निर्वाह विधिको एक प्रमुख सबल पक्ष के हो ?

14. प्रश्न ३. Pedagogy (पेडागोजी) शब्दको प्रयोग सर्वप्रथम बाल शिक्षणको सन्दर्भमा कसले गरेका थिए ?

15. सहयोगात्मक सिकाइ (Collaborative Learning) को मुख्य विशेषता के हो ?

Page 4 of 5

16. शिक्षण विधि छनोट गर्दा विचार गर्नुपर्ने पक्षहरूमध्ये कुन एक सबैभन्दा महत्वपूर्ण हो ?

17. परियोजना विधिको अवधारणा 'प्रयोजनमूलक कार्य' (Purposeful Act) को रूपमा प्रस्तुत गर्ने विद्वान् को हुन् ?

18. भूमिका निर्वाह (Role Play) विधिलाई कस्तो विधिको रूपमा परिभाषित गरिन्छ ?

19. आगमन विधि कुन सिद्धान्तमा आधारित छ ?

20. समस्या समाधान विधिको पहिलो चरण निम्न मध्ये कुन हो ?

Page 5 of 5

21. प्रश्नोत्तर विधिमा प्रयोग हुने प्रविधि APPLE हो । यसमा पहिलो A (A=Ask question in group) को अर्थ के हो ?

22. प्रदर्शन विधिको एक प्रमुख सीमितता के हो ?

23. 'Critical Pedagogy' शब्दको प्रयोग सर्वप्रथम कसले गरेका थिए ?

24. एडगर डेलको 'कोन अफ लर्निङ' अनुसार सबैभन्दा बढी धारण दर (Retention Rate) कुन सिकाइ क्रियाकलापको हुन्छ ?

25. विद्यार्थीहरू 'गरेर सिक्ने' (Learning by Doing) अवसर प्राप्त गर्ने, शिक्षकले सहजीकरण मात्र गर्ने शिक्षण विधि निम्न मध्ये कुन हो ?