Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Teacher License Mock Quiz

10:00
Page 1 of 5

1. पाठ्यक्रम विकास समितिमा सामान्यतया कति सदस्य संख्या रहेको हुन्छ ?

2. पाठ्यपुस्तकको प्रयोगको मुख्य उद्देश्य के हो ?

3. विद्यालयको पाठ्यक्रम विकासमा सबैभन्दा ठूलो भूमिका कसले खेल्नुपर्छ ?

4. पाठ्यक्रम विकासमा सबैभन्दा बढी प्रभाव पार्ने तत्व के हो ?

5. स्थानीय पाठ्यक्रम विकासको मुख्य उद्देश्य के हो ?

Page 2 of 5

6. पाठ्यक्रमको मूल्याङ्कनको क्षेत्रहरू के के हुन् ?

7. नेपालमा बहुपाठ्यपुस्तक (Multiple Textbook) को अवधारणा कहिलेदेखि लागू भयो ?

8. पाठ्यक्रम विकास केन्द्रको स्थापना कहिले भएको थियो ?

9. पाठ्यक्रमलाई विज्ञानको रूपमा परिभाषित गर्ने विद्वान् को हुन् ?

10. नेपालमा पाठ्यपुस्तकको अभावमा सबैभन्दा प्रभावकारी मानिने विकल्प के हो ?

Page 3 of 5

11. बहुपाठ्यपुस्तक प्रणालीको सफल कार्यान्वयनको लागि सबैभन्दा आवश्यक तत्व के हो ?

12. स्थानीय पाठ्यक्रम विकासको प्रमुख चुनौती के हो ?

13. राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार प्रारम्भिक बाल विकास र शिक्षा कति वर्ष अवधिको हुनेछ ?

14. पाठ्यपुस्तकको मूल्याङ्कन गर्दा सबैभन्दा पहिले के हेरिन्छ ?

15. पाठ्यपुस्तकको प्रयोगकर्ता मुख्य रूपमा को हो ?

Page 4 of 5

16. शिक्षक निर्देशिका कसले तयार पार्दछ ?

17. पाठ्यक्रम र पाठ्यपुस्तकबीचको मुख्य सम्बन्ध के हो ?

18. पाठ्यक्रमको मूल्याङ्कन प्रक्रियामा शिक्षकको भूमिका के हुनुपर्छ ?

19. नेपालमा विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप पहिलो पटक कहिले स्वीकृत भएको थियो ?

20. शिक्षक निर्देशिका (Teacher's Guide) को मुख्य उद्देश्य के हो ?

Page 5 of 5

21. पाठ्यपुस्तकमा 'गुढ लेआउट' (Good Layout) को महत्व के हो ?

22. कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रममा जम्मा पाठ्यघण्टा (क्रेडिट घण्टा) कति छ ?

23. नेपालमा विद्यालय तहको पाठ्यक्रम विकासको अन्तिम स्वीकृति कसले दिन्छ ?

24. बहुभाषिक शिक्षा कार्यान्वयन निर्देशिका कुन सालमा जारी भएको थियो ?

25. पाठ्यक्रम शब्दको प्रयोग सर्वप्रथम कुन सालमा गरेको पाइन्छ ?