Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Teacher License Mock Quiz

10:00
Page 1 of 5

1. तलकोमध्ये कुन विषय शिक्षणको कमजोरी होइन ?

2. बालमैत्री विद्यालय राष्ट्रिय ढाँचा कहिले जारी भयो ?

3. बहुकक्षा बहुस्तर शिक्षणको सुरुवात तलकोमध्ये कुन संस्थाले गरेको हो ?

4. गुणस्तरीय शिक्षाका लागि शैक्षिक व्यवस्थापनमा विकेन्द्रीकरण गर्नुपर्ने निष्कर्ष कसले निकालेको थियो ?

5. समूह कार्यमा सबैको सहभागिता सुनिश्चित गर्न उपयोगी रणनीति कुन हो ?

Page 2 of 5

6. प्राथमिक तहको मातृभाषाको पढाइपढाइको सुरुवात कहिले बाट भएको हो ?

7. जैविक कारणबाहेक महिलामा र पुरुषमा भिन्नता पाइँदैन तर पनि अवसर, पहुँच र परिणाम प्रयोगमा तिनीहरूबीच असमानता देखिनुको मुख्य कारण के हो ?

8. एक जना शिक्षकले एउटै ब्लकमा एकभन्दा बढी कक्षामा शिक्षण गर्नु कस्तो प्रकारको शिक्षण हो ?

9. विभिन्न वर्गका बालबालिकालाई शिक्षामा पहुँच सुनिश्चित गर्न निम्नमध्ये कुन कार्यक्रम सञ्चालित छ ?

10. नेपाल विपद् व्यवस्थापनका लागि तयार पारिएको राष्ट्रिय कार्ययोजना कहिलेबाट लागू गरिएको हो ?

Page 3 of 5

11. कस्तो अवस्थामा बहुश्रेणी शिक्षण अपनाउन उपयुक्त हुन्छ ?

12. विद्यालय व्यवस्थापनमा सबैभन्दा गाह्रो काम तलकोमध्ये कुन हो ?

13. नेपालमा पूर्वप्राथमिक तहमा कुन शिक्षणको प्रयोग प्रचलनमा रहेको पाइन्छ ?

14. सिकाइ समस्या पढेका बालबालिकाका विशेषता तलकोमध्ये कुन होइन ?

15. व्यवस्थापनको क्षेत्रमा प्रचलित POSDCoRB सिद्धान्तका प्रतिपादक तलकोमध्ये को हुन् ?

Page 4 of 5

16. शैक्षिक व्यवस्थापनमा कस्तो प्रक्रिया पर्छ ?

17. कक्षा शिक्षण भन्नाले कस्तो शिक्षणलाई बुझिन्छ ?

18. विद्यालयमा द्वन्द्व व्यवस्थापनको सबैभन्दा उपयुक्त रणनीति हो ।

19. विपत्तिको घटना घटेपछि तत्काल गरिने खोज, उद्धार र राहतसँग सम्बन्धित कार्य ___________ हो ।

20. तलकोमध्ये कुन कक्षा शिक्षणको बेफाइदा होइन ?

Page 5 of 5

21. तलकोमध्ये कुन सूत्रीकरण ठीक छ ?