Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Teacher License Mock Quiz

10:00
Page 1 of 5

1. विद्यालय क्षेत्र विकास योजना (२०७३/८०) का ५ ओटा उद्देश्य मध्ये नपर्ने उद्देश्य तलको कुन हो?

2. गुणस्तरीय शिक्षाको सन्दर्भमा विद्यालय अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण प्रक्रियालाई विकेन्द्रित गरी विद्यालय र स्थानीय तहबाट प्राविधिक सहायता प्रदान गर्ने पद्धतिको विकास गर्ने नीति कुन दस्तावेजमा उल्लेख गरिएको छ?

3. शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको विद्यार्थी उपलब्धिका राष्ट्रिय परीक्षणका प्रतिवेदनले औँल्याएको पक्ष कुन पर्दैन?

4. गुणस्तरीय शिक्षाको सन्दर्भमा सूचना तथा सञ्चार प्रविधिलाई शिक्षा प्रणालीको अभिन्न अङ्गको रूपमा एकीकृत गर्दै विद्यालय तथा शिक्षण संस्थामा प्रविधिको पूर्वाधार विकास गर्ने र शिक्षण सिकाइ प्रक्रियालाई सूचना प्रविधिमैत्री बनाउने नीति कुन दस्तावेजमा उल्लेख गरिएको छ?

5. शिक्षाको गुणस्तर कायम गर्ने सम्बन्धमा शिक्षक अभिभावक संघको गठन कसले गर्दछ?

Page 2 of 5

6. शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हाल विद्यार्थीको सक्षमताको तहलाई कति तहमा वर्गीकरण गरेको छ?

7. पहुँच र गुणस्तर अभिवृद्धि गरी उच्च शिक्षालाई वैज्ञानिक, नवप्रवर्तनात्मक, अनुसन्धानात्मक, प्रविधिमैत्री र रोजगारमूलक बनाउँदै ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माण गर्ने उद्देश्य कुन दस्तावेजमा उल्लेख छ?

8. विद्यालय क्षेत्र विकास योजनाले गुणस्तरीय शिक्षाका लागि जोड दिएका पक्षमा कुन पर्दछ?

9. युनेस्को (२००४) का अनुसार गुणस्तरीय शिक्षाको आयाम समूहमा कुन पर्दछ?

10. विद्यालय कार्यसम्पादन परीक्षणको अन्तिम लक्ष्य कुन हो?

Page 3 of 5

11. गुणस्तरीय शिक्षाको बृहत् अवधारणाभित्र कुन पर्दछ?

12. गुणस्तरीय शिक्षाको विकासमा विद्यार्थीको मुख्य भूमिका के हुन्छ?

13. गुणस्तरीय शिक्षाको उपलब्धिसम्बन्धी पक्षमा कुन पर्दछ?

14. विद्यालय कार्यसम्पादन परीक्षणको मुख्य सैद्धान्तिक आधारमा कुन पर्दछ?

15. विद्यालयस्तरको शैक्षिक गुणस्तरको परीक्षण गर्ने निकाय कुन हो?

Page 4 of 5

16. विद्यालयको कार्यसम्पादन परीक्षण गर्दा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कुनकुन आधारलाई जोड दिएको छ?

17. गुणस्तरीय शिक्षाको विकासमा मुख्यतया केमा जोड दिनुपर्छ?

18. कार्यसम्पादन परीक्षणको मुख्य उद्देश्य कुन हो?

19. आर्थिक वर्ष २०७६/०७७ मा कति विद्यालयको कार्यसम्पादन परीक्षण गरिएको थियो?

20. गुणस्तरीय शिक्षाका सूचक मध्ये लगानीमा नपर्ने तलका मध्ये कुन हो?

Page 5 of 5

21. गुणस्तरीय सिकाइ, सिकाइ वातावरण, विषयवस्तु, प्रक्रिया, उपलब्धि र प्रतिक्रियालाई गुणस्तरीय शिक्षाका पक्षहरूको रूपमा व्याख्या कसले गरेको हो?

22. गुणस्तरीय शिक्षाको प्रक्रियासम्बन्धी पक्षमा कुन पर्दछ?

23. शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०७६ मा गरेको कक्षा १० को विद्यार्थी उपलब्धि परीक्षणमा प्रदेश नं. १ को नेपाली विषयको औसत उपलब्धि कति छ?

24. विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने वातावरण सिर्जना गर्नमा कसको भूमिका सबैभन्दा बढी महत्वपूर्ण मानिन्छ?

25. गुणस्तरीय शिक्षाको लगानीसम्बन्धी पक्षमा कुन पर्दछ?