Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Smart Loksewa Quiz

10:00
Page 1 of 5

1. नेपालको संविधान जारी भएपछि कार्यान्वयनमा आएको पहिलो योजना कुन हो?

2. आ.व. २०७९/८० मा भ्रष्टाचार न्यूनीकरण अनुभूति सूचकाङ्क कति थियो?

3. सोह्रौं योजनाको संरचनात्मक रूपान्तरणको नवौं क्षेत्र के हो?

4. आ.व. २०७९/८० मा उच्च खाद्य असुरक्षाको स्थितिमा रहेका परिवारको प्रतिशत कति थियो?

5. सोह्रौं योजनाको अन्त्यसम्म लैङ्गिक असमानता सूचकाङ्क (Gender Inequality Index) कति पुर्याउने लक्ष्य राखिएको छ?

Page 2 of 5

6. बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापछि तर्जुमा गरिएको पहिलो आवधिक योजना कुन हो?

7. सोह्रौं योजनाको अन्त्यसम्म उपभोक्ता मुद्रास्फीति कति प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ?

8. सोह्रौं योजनाको अन्त्यसम्म असमानता समायोजित मानव विकास सूचकाङ्क (Inequality Adjusted HDI) कति पुर्याउने लक्ष्य राखिएको छ?

9. सोह्रौं योजनाको चौथो समष्टिगत रणनीति के हो?

10. सोह्रौं योजनाको अन्त्यसम्म राष्ट्रिय परिचय-पत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकको प्रतिशत कति पुर्याउने लक्ष्य राखिएको छ?

Page 3 of 5

11. सोह्रौं योजनाको संरचनात्मक रूपान्तरणको सातौं क्षेत्र के हो?

12. सोह्रौं योजनाको अन्त्यसम्म अदालतमा दर्ता भएका मुद्दाको फछ्यौट कति प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ?

13. आ.व. २०७९/८० मा असमानता समायोजित मानव विकास सूचकाङ्क कति थियो?

14. सोह्रौं योजनाको पहिलो समष्टिगत रणनीति के हो?

15. चौधौं योजना (२०७३/७४-२०७५/७६) ले कस्तो आर्थिक वृद्धिको लक्ष्य राखेको थियो?

Page 4 of 5

16. आ.व. २०७९/८० मा विधिको शासन सूचकाङ्क कति थियो?

17. सोह्रौं योजनाको अन्त्यसम्म अपेक्षित आयु (जन्म हुँदाको) कति वर्ष पुग्ने लक्ष्य राखिएको छ?

18. दीर्घकालीन सोच २१०० अनुसार सुरक्षित, सम्य र न्यायपूर्ण समाज कुन लक्ष्यअन्तर्गत पर्छ?

19. सोह्रौं योजनाको तर्जुमाको समयमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष को थिए?

20. सोह्रौं योजनाको औसत आर्थिक वृद्धिदर (आधारभूत मूल्यमा) कति प्रतिशत हुने लक्ष्य राखिएको छ?

Page 5 of 5

21. बाह्रौं योजना (२०६७/६८-२०६९/७०) को मुख्य उद्देश्य के थियो?

22. पन्ध्रौं योजनाको अन्त्यसम्म कुल गार्हस्थ्य उत्पादनको अनुपातमा कुल स्थिर पुँजी लगानीको अनुपात कति प्रतिशत रहेको छ?

23. चौथो योजना (२०२७/२८-२०३१/३२) मा कुन कुरालाई प्राथमिकता दिइएको थियो?

24. आ.व. २०७९/८० मा विद्युतीय सरकार विकास सूचकाङ्क कति थियो?

25. सातौं योजना (२०४२/४३-२०४६/४७) मा कुन कुरालाई जोड दिइएको थियो?