Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Smart Loksewa Quiz

10:00
Page 1 of 5

1. नेपालले green economy जलवायु कोषबाट कति रकम प्राप्त गरेको छ?

2. नेपालमा हरित विकासको (green development) अवधारणा कहिलेदेखि सुरु भएको हो?

3. नेपालमा हरित अर्थतन्त्रको मुख्य अवरोध के हो?

4. नेपालमा दिगो विकासको लागि सार्वजनिक यातायातमा कस्तो सुधार आवश्यक छ?

5. नेपालको दिगो विकासको लागि जलविद्युत क्षेत्रको महत्व के हो?

Page 2 of 5

6. ब्रुन्टल्याण्ड आयोगको प्रतिवेदनको नाम के हो?

7. नेपालले green economy अन्तर्गत कुन क्षेत्रलाई प्राथमिकता दिएको छ?

8. नेपालमा हरित भवन (Green Building) को अवधारणा कहिलेदेखि सुरु भएको हो?

9. दिगो विकासको क्षेत्रमा नेपालको पहिलो प्रगति प्रतिवेदन कहिले सार्वजनिक भएको थियो?

10. नेपालमा दिगो विकासको लागि वन क्षेत्रको अवस्था कस्तो छ?

Page 3 of 5

11. दिगो विकासको क्षेत्रमा नेपालको मुख्य चुनौती के हो?

12. नेपालमा green economy घरगृह कार्यक्रम कहिलेदेखि सुरु भएको हो?

13. नेपालमा दिगो विकासको लागि कृषि क्षेत्रमा कस्तो सुधार आवश्यक छ?

14. नेपालको दिगो विकासको लागि सर्वाधिक महत्वपूर्ण क्षेत्र कुन हो?

15. हरित भवनको (green building) मुख्य विशेषता के हो?

Page 4 of 5

16. नेपालले दिगो विकास लक्ष्य (SDG) कार्यान्वयनको लागि कति वर्षे योजना बनाएको छ?

17. नेपालमा दिगो विकासको लागि पहिलो पटक कहिले संस्थागत व्यवस्था गरियो?

18. दिगो विकासको मुख्य स्तम्भहरू कति वटा हुन्?

19. Green Economy अर्थतन्त्र भन्नाले के बुझिन्छ?

20. (Green Development) हरित विकासको मुख्य उद्देश्य के हो?

Page 5 of 5

21. नेपालको राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि कति वटा राष्ट्रिय सूचक तयार गरेको छ?

22. नेपालको दिगो विकासमा महिलाको भूमिका कस्तो छ?

23. दिगो विकास लक्ष्य (SDG) ३ को लक्ष्य के हो?

24. नेपालले दिगो विकास लक्ष्य (SDG) को कार्यान्वयन कहिलेदेखि सुरु गरेको हो?

25. दिगो विकास लक्ष्य (SDG) २ को लक्ष्य के हो?