Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Smart Loksewa Quiz

10:00
Page 1 of 5

1. कोशी ब्यारेज कहाँ अवस्थित छ?

2. कालीगण्डकी नदीमा कस्तो प्रकारको ढुङ्गा पाइन्छ?

3. कर्णाली नदीलाई भारतमा के नामले चिनिन्छ?

4. खुम्बु हिमनदीको लम्बाइ कति किलोमिटर छ?

5. नेपालको सबभन्दा ठुलो ताल कुन हो?

Page 2 of 5

6. महाकाली नदी कुन दुई देशको सीमा हो?

7. नेपालको उत्तरी भेग (हिमालपारि) मा वर्षा किन कम हुन्छ?

8. घोडाघोडी ताल कुन जिल्लामा अवस्थित छ?

9. नेपालको सबभन्दा ठुलो ताल कुन हो?

10. रारा ताल कुन जिल्लामा अवस्थित छ?

Page 3 of 5

11. नेपालमा वर्षा ऋतु कति महिना रहन्छ?

12. सप्तकोशी बनाउने सात नदीहरू कुन कुन हुन्?

13. माइपोखरी ताल कुन जिल्लामा अवस्थित छ?

14. जगदीशपुर जलाशय कुन जिल्लामा अवस्थित छ?

15. महाकाली नदीलाई अर्को के नामले चिनिन्छ?

Page 4 of 5

16. नेपालमा कति वटा प्रमुख नदी प्रणाली रहेका छन्?

17. नेपालमा रामसार सूचीकृत स्थलहरूको संख्या कति छ?

18. नेपालमा मनसुन प्रवेश कहिले हुन्छ?

19. नेपालको पहिलो रामसार सूचीकृत स्थल कुन हो?

20. कालीगण्डकी नदीलाई अर्को के नामले चिनिन्छ?

Page 5 of 5

21. विष्णुमती नदी कहाँबाट बग्छ?

22. तिलिचो तालको गहिराइ कति मिटर छ?

23. बबई नदी कुन जिल्लामा बग्छ?

24. बागमती नदीको उद्गम स्थल कहाँ हो?

25. कोशी नदीलाई के भनिन्छ?