Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Smart Loksewa Quiz

10:00
Page 1 of 5

1. प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ पछि नवनिर्वाचित सांसदहरूलाई कसले शपथ ग्रहण गराएका थिए?

2. नेपालले हालसम्मको विवरण अनुसार सबैभन्दा पछिल्लो पटक कुन देशसँग औपचारिक रूपमा द्विपक्षीय श्रम सम्झौता गरेको छ?

3. २०८२ फाल्गुन मसान्त (मार्च २०२६) सम्ममा नेपालको कुल सार्वजनिक ऋण कति रहेको छ?

4. हाल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष को हुनुहुन्छ?

5. विश्व खुसी सूचकांक २०२६' (World Happiness Report 2026) का अनुसार दक्षिण एसियाली राष्ट्रहरूमध्ये सबैभन्दा तल्लो (अन्तिम) स्थानमा रहेको देश कुन हो?

Page 2 of 5

6. नेपालको प्रतिनिधि सभाको पछिल्लो सभामुखको निर्वाचन कहिले भएको थियो?

7. हालै सम्पन्न 'SAFF U-20 च्याम्पियनसिप २०२६' फुटबल प्रतियोगिताको उपविजेता (Runner-up) राष्ट्र कुन हो?

8. नेपालमा ई-पेन्सन (e-Pension Verification) प्रणालीको औपचारिक सुरुवात कहिले भएको हो?

9. सन् २०२६ मार्च २७ का दिन नेपालमा कुन महत्त्वपूर्ण राजनीतिक घटना भएको थियो?

10. नेपालको कुल सार्वजनिक ऋणमध्ये सबैभन्दा बढी हिस्सा कुन प्रकारको ऋणको रहेको छ?

Page 3 of 5

11. प्रतिनिधि सभाका सदस्यहरूलाई कसले शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ?

12. हाल (२०८३ असार ११ गतेसम्म) नेपालको प्रतिनिधि सभाको सभामुख को हुनुहुन्छ?

13. राष्ट्रिय योजना आयोगको अध्यक्ष को हुने व्यवस्था छ?

14. प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ कहिले सम्पन्न भएको थियो?

15. नेपालका वर्तमान गृहमन्त्री सुदन गुरुङ (Sudan Gurung) दोस्रो पटक कहिले गृहमन्त्री पदमा नियुक्त हुनुभएको हो?

Page 4 of 5

16. विश्व खुसी सूचकांक २०२६ अनुसार नेपालले कति अंक (Score) प्राप्त गरेको छ?

17. प्रतिनिधि सभाको पहिलो बैठक सुरु भएको कति दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ?

18. हालै सम्पन्न पछिल्लो 'SAFF U-20 च्याम्पियनसिप २०२६' (SAARC क्षेत्रको यु–२० फुटबल) को विजेता राष्ट्र कुन हो?

19. पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुन मितिमा पक्राउ गरिएको थियो?

20. पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार प्रत्येक नेपालीको भागमा परेको प्रतिव्यक्ति ऋण (Per Capita Debt) कति पुगेको छ?

Page 5 of 5

21. बालेन्द्र शाह नेपालको इतिहासमा कतिऔँ प्रधानमन्त्री हुनुहुन्छ?

22. हाल गोरखापत्र दैनिकबाट कतिवटा मातृभाषामा समाचार तथा सामग्रीहरू प्रकाशित हुँदै आएका छन्?

23. रुबी कुमारी ठाकुर कति वर्षको उमेरमा प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित हुनुभएको हो?

24. हाल नेपालको प्रतिनिधि सभाको उपसभामुख पदमा को हुनुहुन्छ?

25. प्रधानमन्त्री बालेन्द्र शाहलाई पद तथा गोपनीयताको शपथ कसले गराउनुभएको हो?