Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Smart Loksewa Quiz

10:00
Page 1 of 5

1. नेपालमा RTI Audit कुन निकायले गर्छ?

2. Good Governance Act, २०६४ अनुसार नागरिक वडापत्र कहाँ राख्नुपर्छ?

3. नागरिक वडापत्रको अवधारणा पहिलो पटक कसले र कहिले सुरु गर्नुभयो?

4. नागरिक वडापत्रमा के–के उल्लेख हुनुपर्छ?

5. नागरिक वडापत्रको मुख्य उद्देश्य के हो?

Page 2 of 5

6. United Nations Public Service Day कहिले मनाइन्छ?

7. नागरिक वडापत्रमा सेवा प्राप्त गर्न सेवा उपयोगकर्ताले कुन प्रक्रिया पालना गर्नुपर्छ?

8. नागरिक वडापत्रलाई केको विस्तारित रूप मानिन्छ?

9. नागरिक वडापत्रको “Value for taxpayers’ money” सिद्धान्तले के जोड दिन्छ?

10. जोन मेजरले नागरिक वडापत्र आन्दोलनका लागि कति सिद्धान्त तयार पार्नुभएको थियो?

Page 3 of 5

11. नेपालमा नागरिक वडापत्र लागू गर्ने पहिलो आवधिक योजना कुन हो?

12. Good Governance Act, २०६४ ले नागरिक वडापत्र सम्बन्धी के प्रावधान गरेको छ?

13. RTI को पूर्ण रूप के हो?

14. नागरिक वडापत्रमा सेवा उपलब्ध गराउने अधिकारीको विवरण के उल्लेख गर्नुपर्छ?

15. नागरिक वडापत्रको सामान्य सिद्धान्त होइन?

Page 4 of 5

16. नागरिक वडापत्रसहित क्षतिपूर्ति व्यवस्थाको अधिकतम क्षतिपूर्ति रकम कति हो?

17. SAARC मध्ये नागरिक वडापत्र लागू गर्ने पहिलो देश कुन हो?

18. नेपालमा नागरिक वडापत्र २०६१ बी.एस. देखि कार्यान्वयनमा आएको हो। यो कुन सिफारिसबाट सुरु भयो?

19. नागरिक वडापत्रको “Transparency” सिद्धान्तले के भन्छ?

20. नागरिक वडापत्रको अन्य सिद्धान्तमध्ये “Non-discrimination” ले के भन्छ?

Page 5 of 5

21. Citizen Charter with Compensation Management Directives कहिले जारी भयो?

22. नागरिक वडापत्र कुन कार्यालयमा राख्नु पर्दैन?

23. नागरिक वडापत्रको “Accessibility” सिद्धान्तले के भन्छ?

24. नागरिक वडापत्रको कानुनी आधार के हो?

25. Right to Information Act, २०६४ लाई नागरिक वडापत्रको आधार र उत्प्रेरक मानिन्छ। किन?