Nepal Flag sumanbhandary@ctevtsolution.com
+977-9745936122 +977-9749295811

Smart Loksewa Quiz

10:00
Page 1 of 5

1. Luther Gullick ले व्यवस्थापनलाई परिभाषित गर्न कुन शब्द प्रयोग गर्नुभयो?

2. Fayol को “Unity of Direction” सिद्धान्तले के भन्छ?

3. वैज्ञानिक व्यवस्थापन सिद्धान्तको प्रवर्तक को हुन्?

4. Planning लाई Koontz ले कसरी परिभाषित गर्नुभएको छ?

5. Directing को मुख्य तत्व के हो?

Page 2 of 5

6. Henry Fayol ले व्यवस्थापनका कति सिद्धान्त प्रस्तुत गर्नुभएको छ?

7. Fayol को “Discipline” सिद्धान्तले के भन्छ?

8. Fayol को “Scalar Chain” सिद्धान्तले के बुझाउँछ?

9. Vroom को Expectancy Theory मा मुख्य तत्व के हो?

10. Trait Theory ले नेतृत्वलाई केमा आधारित मान्छ?

Page 3 of 5

11. Organizing भनेको के हो?

12. Situational Theory ले केमा जोड दिन्छ?

13. Management को “All Pervasive” विशेषता ले के बुझाउँछ?

14. Henry Fayol ले व्यवस्थापनलाई के भनेका छन्?

15. व्यवस्थापन भनेको के हो?

Page 4 of 5

16. आधुनिक व्यवस्थापनको पिता कसलाई मानिन्छ?

17. Fayol को पहिलो सिद्धान्त के हो?

18. Laissez-faire Leadership मा नेता के गर्दछ?

19. Fayol को “Esprit de Corps” ले के बुझाउँछ?

20. F.W. Taylor ले व्यवस्थापनलाई कसरी परिभाषित गर्नुभएको छ?

Page 5 of 5

21. Maslow को Hierarchy of Needs मा सबैभन्दा माथिल्लो तह के हो?

22. Fayol को “Initiative” सिद्धान्तले के जोड दिन्छ?

23. Fayol को “Sub-ordination of Individual Interest to General Interest” ले के भन्छ?

24. Extrinsic Motivation ले केमा आधारित हुन्छ?

25. व्यवस्थापनको तल्लो स्तर (Low Level) ले के गर्दछ?