Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Smart Loksewa Quiz

10:00
Page 1 of 5

1. नेपालले कस्तो योजना प्रणाली अपनाएको छ?

2. आर्थिक वृद्धिदर लक्ष्य कति छ?

3. घाटा बजेट (Deficit Budget) लाई कसले समर्थन गर्नुहुन्छ?

4. स्याहा श्रेष्ठा प्रणाली को विकास कसले गर्नुभयो?

5. नेपालको पहिलो बजेट घाटा बजेट थियो। घाटा रकम कति थियो?

Page 2 of 5

6. राष्ट्रिय योजना आयोगको पहिलो अध्यक्ष को हुन्?

7. राष्ट्रिय योजना आयोग स्थापना कहिले भयो?

8. आवधिक योजना र बजेटबीच समन्वय गर्न MTEF कहिले लागू भयो?

9. वित्तीय नियन्त्रक महाशाखा (FCGO) कहिले स्थापना भयो?

10. राष्ट्रिय योजना आयोगको पहिलो अध्यक्ष को हुन्?

Page 3 of 5

11. सन्तुलित बजेट (Balanced Budget) भनेको के हो?

12. नेपालमा पहिलो पञ्चवर्षीय योजना कहिले सुरु भयो ?

13. नेपालमा हालसम्म कति वटा आवधिक योजना लागू भएका छन्?

14. विश्वमा पहिलो बजेट कहिले प्रस्तुत भयो?

15. Gender Responsive Budget अवधारणा पहिलो पटक कुन देशले अपनायो?

Page 4 of 5

16. शून्य आधारित बजेट (Zero Based Budget) को प्रवर्तक को हुन्?

17. बजेट सबैभन्दा धेरै पटक प्रस्तुत गर्ने अर्थमन्त्री को हुन्?

18. हालको आर्थिक वर्षको बजेट कति हो?

19. तलको दृष्टिकोण (Bottom-up Approach) कहिले सुरु भयो?

20. आवधिक योजना र बजेटबीच समन्वय गर्न MTEF कहिले लागू भयो?

Page 5 of 5

21. विकास योजना अवधारणा पहिलो पटक कहिले र कहाँ सुरु भयो?

22. नेपालमा व्यवस्थित विकास योजना कहिले सुरु भयो

23. नेपालमा पहिलो बजेट कहिले प्रस्तुत भयो?

24. लेखांकन भनेको के हो?

25. दीर्घकालीन दृष्टिकोणसहितको विकास योजना कहिले सुरु भयो?