Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Smart Loksewa Quiz

10:00
Page 1 of 5

1. विश्व बैंकले “Good Governance” शब्दको आविष्कार कहिले गरेको थियो?

2. “Promotional Service” ले के गर्दछ?

3. सार्वजनिक सेवा मुख्य रूपमा केमा केन्द्रित हुन्छ?

4. Local Self Governance Act कहिले लागू भयो?

5. Public Administration को पिता कसलाई मानिन्छ?

Page 2 of 5

6. नेपालमा मोबाइल सेवा कहिले सुरु भयो?

7. Right to Information Act, २०६४ को मुख्य उद्देश्य के हो?

8. सार्वजनिक सेवाको मुख्य विशेषता हो?

9. Scientific Management School को संस्थापक को हुन्?

10. Clean Feed Policy को मुख्य लक्ष्य के हो?

Page 3 of 5

11. सार्वजनिक सेवाको मुख्य विशेषता के हो?

12. सार्वजनिक सेवाको मुख्य कार्य के हो?

13. सार्वजनिक सेवा प्रवाहमा सेवा ग्राहीको मुख्य भूमिका के हो?

14. नेपालमा Mobile based service delivery कहिले सुरु भयो?

15. Promotional Service ले के गर्दछ?

Page 4 of 5

16. सार्वजनिक सेवालाई “सरकार तथा अन्य निकायबाट जनहितमा प्रदान गरिने नियामक, आकस्मिक र विकासात्मक सेवाहरू” भनेर परिभाषित गरिएको छ। यो परिभाषा मुख्य रूपमा केमा केन्द्रित छ?

17. “Hello Sarkar” कार्यक्रम नेपालमा कहिले सुरु भयो?

18. Mandatory Public Service मा निम्नमध्ये कुन पर्छ?

19. Next Step Agency कुन देशले विकास गरेको थियो?

20. “Hello Sarkar” कार्यक्रम नेपालमा कहिले सुरु भयो?

Page 5 of 5

21. Governance Reform Program, २०६१ (ADB सहयोगमा) ले मुख्य रूपमा केमा जोड दियो?

22. New Public Management (NPM) शब्दको आविष्कार कसले गर्नुभयो?

23. Regulatory Service को मुख्य काम के हो?

24. ब्रिटिस प्रधानमन्त्री मार्गरेट थ्याचरले कुन एजेन्सी विकास गर्नुभयो?

25. New Public Management ले सार्वजनिक क्षेत्र सुधारका लागि कुन तीन “E” लाई जोड दिएको छैन?